Ijoriya इजोरिया

( 0 )


रू 673.20

रू 748.00

(Only 20 items left)

Delivery Options


   Cash on Delivery Available

Return

ID: ijoriya-ijaraya

More Details:

पुस्तकको बारेमा

उपन्यास ‘इजोरिया’ मा बहुआयामिक कथा रहेको छ । पारिवारका सदस्यबीच देखिएको प्रेम, घृणा र द्वन्द्वलाई लेखक भट्टराईले कथामा उतारेका छन् । यसअघिका सबै पुस्तकमा लगभग काठमाडौं केन्द्रित भएर कथा लेख्ने भट्टराईले यस पटक भने कथा टिप्न मधेस पुगेका छन्। 
‘इजोरिया’ मैथिली शब्द हो। यसको अर्थ जुनेली हो। 


Product Reviews


Please login to leave review.

Related Products