मिसन रअ

( 0 )


रू 985.50

रू 1,095.00

(Only 50 items left)

Delivery Options


   Cash on Delivery Available

Return

ID: masana-raa

More Details:

नेपालको मधेशलाई 'स्वायत्त प्रदेश' बनाउँदै भारतमा विलय गराउन भारतीय गुप्तचर संस्था 'रअ'ले कहिलेदेखि कस्ता कस्ता रणनीति अपनाउँदै आएको छ ? मधेशवादी दलहरूको झण्डा 'तिरगा'सँग हुबहु मिल्नु र डा. सिके राउतले स्वतन्त्र मधेशका कुरा उछाल्नुका पछाडि कसको भूमिका छ ? नेपाली राजनीतिमा 'रअ'को हस्तक्षेप कुन हदसम्मको छ ?

'रअ'का वरिष्ठ तहका पूर्वकर्मचारीद्वारा लेखिएको यो पुस्तकले माथिका सबै प्रश्नको आश्चर्यजनक उत्तर दिने छ । साथै, तिब्बतको मामिलालाई लिएर भएको चीनसँगको युद्ध, कश्मीरको विषयमा भइरहने पाकिस्तानसँगको कलह, बङ्गलादेशको स्वतन्त्रता, सिक्किमको विलय आदिमा 'रअ'को रणनीति कस्तो थियो भन्ने विषयमा यसले उलंग बनाउने छ ।

हामी नेपालीको सार्वभौमसत्ता कसको निगाहमा, कसरी टिकेको छ भन्ने कुरा प्रष्ट थाहा दिने योभन्दा जानकारीमूलक पुस्तक अर्को हुनै सक्दैन । ।


Product Reviews


Please login to leave review.

Related Products